Monday, June 19, 2017

आर्मी पुलिस सबै सुरक्षा फौज परिचालन गर्दा पनि डराएनन गोर्खाहरु उल्टै खुकुरी हाने भिडियो!!!!!

xxxxxxx | 9:05 PM | Be the first to comment!
सात दिनदेखि निरन्तर चलेको दार्जीलिङको भाषा विवादको आन्दोलन अहिले गोर्खाल्याण्ड अलग राज्यको माग सम्म पुगेको छ !

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलेले जवर्जस्त बंगाली भाषालाई पठनपाठनको भाषा बनाउने निर्णय गरेपछि भत्किएको आन्दोलनमा आजसम्म चार जनाको ज्यान लागिसकेको छ !

आन्दोलनको नेतृत्व गरेको गोर्खा जनमुक्ति पार्टीले अब वार्ता केन्द्र सरकार सँग मात्र गर्ने पश्चिम बंगाल राज्य सरकार सँग कुनैपनि वार्ता नगर्ने जनाएको छ !

गोर्खाल्याण्ड दार्जिलिङबारे रोपोर्टिंग गर्दै अबिपी न्युज भन्छ कि भारतले आर्मी पुलिस सबै सुरक्षा फौज परिचालन गर्दा पनि डराएनन गोर्खाहरु उल्टै बन्दुकधारीलाई खुकुरी र ढुंगा वर्षाए बाँकी भिडियो सहित
read more...

रुद्राक्षका अनौठा चार बास्तबिक शक्तिहरु पढ्नुहोला

xxxxxxx | 6:44 PM | Be the first to comment!
आज जना ब्याक्तीले एक मुखे रुद्राक्ष को दर्शन गर्ने अवसर दिनु भो जसको मूल्य करोड भन्दा बढी...रुद्राक्षका अनौठा चार शक्तिहरु हेरियो हेरेका बास्तबिक शक्तिहरु कमेन्टमा लेखेको छु पढ्नुहोला।

१.एक मुखे रुद्राक्ष गोजिमा हालेर कसैको कपाल काटन खोज्दा कपाल नकाटिएको।

२.गाइको दूध लाई तामाको भाडामा राखेर रुद्राक्ष डुबाएर निकाल्दा दूध जमेर चुइकम जस्तो निस्कियो।

३.रुद्राक्षलाई दुइटा सिक्का पैसामा राख्दा रुद्राक्ष आफै नाच्ने।

४.कुनै भाडोमा रहेको चामललाई रुद्राक्षले चुम्बले तानेझै चामल तान्ने रैछ।यो सत्त्य कुरा हो पत्यार मान्नुस म आफैले देखेको अन्यथा वाइयत भनेर पाप नबोक्नुहोस देख्ने बित्तिकै केही माग्नुहोस।
read more...
 
Copyright © 2015 Online Samachar • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger